नियम ५४
उत्तर दिन अस्वीकार गर्न सकिने
कुनै प्रश्नको उत्तर दिँदा राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षा विपरित हुने देखिएमा त्यस्तो प्रश्नको उत्तर दिन इन्कार गर्न सकिनेछ । तर उत्तर दिन इन्कार गर्नु अघि सोको स्पष्ट कारण र आधार खुलाउनु पर्नेछ ।